१४ असोज २०८१, सोमबार
भर्खरै
★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल

प्रदेश

माछाका भुरा उत्पादनमा आत्मनिर्भर बन्न सकेन गण्डकी, झण्डै ४५ प्रतिशत भुरा बाहिरैबाट

गण्डकी — ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । ...

तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

फाइल तस्वीरकास्की — पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको ...

कर्णाली प्रदेशमा तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्र

फाइल तस्वीरजाजरकोट — तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको ...

हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन हुने

फाइल तस्वीरमनहरी (मकवानपुर) — सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुनेभएको छ । उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं ...

मुक्त कमलरीलाई शिक्षा र स्वास्थ्यको चिन्ता

फाइल तस्वीर देउखुरी — घोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहनुभएको छ । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उहाँले बताउनुहुन्छ ...

कोशी प्रदेश सरकारद्वारा आर्थिक र विनियोजन गरी दुई अध्यादेश प्रमाणित

फाइल तस्वीरविराटनगर — कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश गरी बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रमाणित गर्नुभएको हो । प्रदेशको ...

प्राकृतिक तालको संरक्षण गर्दै उपमहानरपालिका

गोदावरी — धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लागत तयार गरी अतिक्रमण हटाएर ...

बाग्मतीमा प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बस्दै

हेटाँैडा — बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । आज आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले ...

गत वर्षभन्दा दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार, किसानहरु उत्साहित

फुङ्लिङ — गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै ...

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

स्याङ्जा — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने ...