०५ कार्तिक २०८०, आइतबार
साङ्केतिक फाइल तस्वीर पाल्पा — रानीमहल दरबारनजिक जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पा जिल्लास्थित रानीमहल दरबारनजिकैको बैकुण्ठे भीरबाट बागमती प्रदेशको ७२०९ नम्बरको जिप खोलामा खस्दा छ जनाको घटनास्थलमै मृत्युभएको ...
०४ कार्तिक २०८०, शनिबार
तस्वीरः सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल । काठमाडौँ — सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवद्र्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ ...
०२ कार्तिक २०८०, बिहिबार
दमौली — वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल सुरु भएको छ । व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद ...
०१ कार्तिक २०८०, बुधबार
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८६ मत र विपक्षमा ६ मत खसेको हो । ९३ ...
०१ कार्तिक २०८०, बुधबार
विराटनगर —कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो । ...
०१ कार्तिक २०८०, बुधबार
जोमसोम — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ । आज बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु ...
०१ कार्तिक २०८०, बुधबार
दमौली — तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो । ...
०१ कार्तिक २०८०, बुधबार
मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा ...
०१ कार्तिक २०८०, बुधबार
बेलबारी — बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको ...