१४ असोज २०८१, सोमबार
भर्खरै
★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै

प्रदेश

शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चित

खोटाङ — जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफँै बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस ...

आज बिहानैदेखि महाकाली बगरमा ‘बिच भलिबल’ प्रतियोगिता

महेन्द्रनगर — महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ ...

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छः मुख्यमन्त्री शर्मा

तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल प्रहरीको ...

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमाः पूर्वअर्थमन्त्री पौडेल

तस्वीरः एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ।लुम्बिनी — नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ । उहाँले ...

मुख्यमन्त्री कार्कीले आगामी बुधबार विश्वासको मत लिनुहुने

विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । ...

मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

फाइल तस्वीरधनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिनुभएको हो । एउटा मात्र ...

जिल्ला अध्यक्ष रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन

फाइल तस्वीर कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क ...

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा

कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमै समाजवादोन्मुख व्यवस्था ...

मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज

विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज आइतबार दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको हो । शपथ ग्रहणपछि आजै मुख्यमन्त्री ...