१७ भदौ २०८३, बुधबार
काठमाडौँ, भदौ १७ गते । काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब रु ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको हो । करिब एक हजार ७०० वर्गमिटरमा ढुङ्गा छापिनेछ ...
१७ भदौ २०८३, बुधबार
बझाङ, भदौ १७ गते ।रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन ……….बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको ...
१७ भदौ २०८३, बुधबार
भोजपुर, भदौ १७ गते । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ ...
१७ भदौ २०८३, बुधबार
तनहुँ, भदौ १७ गते । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको ...
१७ भदौ २०८३, बुधबार
फाइल तस्वीर बागलुङ, भदौ १७ गते । बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च ...
१७ भदौ २०८३, बुधबार
लमजुङ, भदौ १७ गते । लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन । ...
१७ भदौ २०८३, बुधबार
म्याग्दी, भदौ १७ गचे । म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् । बाढी प्रभावित क्षेत्रबाट सात मजदुर घर फर्किए ...
१७ भदौ २०८३, बुधबार
काभ्रे, भदौ १७ गते । काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा ...
१७ भदौ २०८३, बुधबार
बाँके, भदौ १७ गते । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी ...