१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

प्रदेश

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...

मन्त्रिपरिषद्को पुनर्गठनसगैं गरियो तीन मन्त्री नियुक्त

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल ...

दुई मन्त्रीले दिए पदबाट राजीनामा

कर्णाली – कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले आज बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता ...

पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रदेश सांसद् पशुपति चौलागाईंको अन्तिम बिदाइ

राससकाठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन ...

कटारी नगरप्रमुखद्वारा सहयोगको घोषणा

उदयपुर– देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको भन्दै उदयपुरस्थित कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो तीन महिनाको तलब सेवासुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने हुनुभएको छ । यसरी आफुले पाउने तलब सेवासुविधा उक्त कोषमा जम्मा ...

गण्डकी प्रदेशमा पुनः गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना

गण्डकी –नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री हुने सम्भावना बढेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि ...

मेसिन बिग्रिएपछि अक्सिजनको हाहाकार

धनगढी – सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमितले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनु परिरहेका बेला मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि थप समस्या भएको हो । धनगढीमा रहेको एक मात्र मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको ...

कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि बागमती तीर्थ यात्रा स्थगित

रासस–पूर्णप्रसाद मिश्रकाठमाडौं – नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा स्थगित गरिएको छ । कोरोनाबाट बच्न बन्दाबन्दी गरिएका कारण गत वर्ष पनि वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस ...

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...