०९ साउन २०८१, बुधबार
फाइल तस्वीरविराटनगर, साउन ९ गते । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः भन्सार विभाग । काठमाडौँ, साउन ८ गते । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको ...
०८ साउन २०८१, मङ्गलबार
सामाजिक सुरक्षा भत्ता लिंदै जेष्ठ नागरिक । गोरखा, साउन ८ गते । यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा । मकवानपुर, साउन ८ गते । बागमती प्रदेशको रिक्त मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गर्नुभएको छ ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन । धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यहरुले माग गरेपछि आह्वान गरिएको विशेष अधिवेशन आज मङ्गलबार ...
०८ साउन २०८१, मङ्गलबार
बेनी, साउन ८ गते । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०र८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी ...
०७ साउन २०८१, सोमबार
कर्णाली, साउन ७ गते । कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उहाँहरूले सामूहिक राजीनामा दिनुभएको हो । माओवादी केन्द्रका तर्फबाट प्रदेश ...
०७ साउन २०८१, सोमबार
लुम्बिनी, साउन ७ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको ...
०७ साउन २०८१, सोमबार
मुख्यमन्त्रीमा दावी पेश गर्दै एमालेका सांसद चेतनारायण आचार्य । काठमाडौँ, साउन ७ गते । लुम्बिनी प्रदेशको रिक्त मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले दावी पेश गर्नुभएको छ । एमाले ...
०७ साउन २०८१, सोमबार
फाइल तस्वीरबागमती, साउन ७ गते । बागमती प्रदेश, नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ ...