१० साउन २०८१, बिहिबार
फाइल तस्वीरसुर्खेत, साउन १० गते । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरः बेनी–जोमसोम सडक । म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । ...
१० साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर दमौली, साउन १० गते । स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका ...
१० साउन २०८१, बिहिबार
अस्थायी प्रहरी चौकी स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै । खोटाङ, साउन १० गते । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी ...
०९ साउन २०८१, बुधबार
फाइल तस्वीरभक्तपुर, साउन ९ गते । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती ...
०९ साउन २०८१, बुधबार
फाइल तस्वीरविराटनगर, साउन ९ गते । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः भन्सार विभाग । काठमाडौँ, साउन ८ गते । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको ...
०८ साउन २०८१, मङ्गलबार
सामाजिक सुरक्षा भत्ता लिंदै जेष्ठ नागरिक । गोरखा, साउन ८ गते । यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा । मकवानपुर, साउन ८ गते । बागमती प्रदेशको रिक्त मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गर्नुभएको छ ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन । धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यहरुले माग गरेपछि आह्वान गरिएको विशेष अधिवेशन आज मङ्गलबार ...