२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

प्रदेश

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको ...

मुख्यमन्त्रीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ । मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली ...

सांसद् पाण्डेको राजीनामा, नेकपा(माओवादी)का कुलप्रसाद केसीले बाजी मार्दै

बुटवल– लुम्बिनी प्रदेश सरकारका विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पनि यहाँको राजनीतिले नयाँ मोड लिएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले पदबाट दिएको राजीनामासँगै सरकार गठनमा ...

लुम्बिनी प्रदेशमा सरकार बनाउन कसरत, कसले मार्ला त बाजी ?

लुम्बिनी– देशमा कोरोनाको सङ्क्रमण तिब्ररुपमा बढि रहेको बेला लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको रस्साकस्सी चर्केको छ । प्रदेशसभामा संख्यात्मक रुपमा विपक्षी दलहरु कमजोर हुँदै गएको भनिएता पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई पदच्युत गर्न विपक्षी दलहरु ...

प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

रासससुर्खेत –दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली ...

निषेधाज्ञामा पनि पाए मजदुरले रोजगारी

रासस ...

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...