२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

प्रदेश

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

कैलालीमा मात्रै आज ९ जना सङ्क्रमितको मृत्यु

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया ...

बागमती प्रदेशमा कोरोना भाइरसबाट सङक्रमितको दर ३१ दशमलव ८० प्रतिशत

हेटौंडा– कोनोरा महामारी बढेसँगै बागमती प्रदेशमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तिब्र रुपमा बढेर ३६ हजार नाघेको छ । यसले बागमती र विशेष गरी काठमाडौं उपत्यका महासङ्कटमा झेलिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ...

सत्तारुढ एमाले अन्योलमा, राष्ट्रियसभा उप–चुनावको मनोनयन आज

काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल ...

गाउँ छिरेकाहरू नै सङ्क्रमित

राससओखलढुङ्गा– ओखलढुङ्गाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमितहरु भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ...

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । ...