०१ बैशाख २०८१, शनिबार
लुम्बिनीमा पर्यटकको घुईंचो ।रुपन्देही — नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो । मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरतेह्रथुम — हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो ...
०१ बैशाख २०८१, शनिबार
एमाले पर्वत जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरु ।पर्वत — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पर्वत जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज शनिबार सम्पन्न जिल्लाको १० औं अधिवेशनले गोविन्द पहाडीलाई पार्टी जिल्ला कमिटीको ...
०१ बैशाख २०८१, शनिबार
पुननिर्माण पछिको खड्गकालिका मन्दिर । दमौली — तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकैलाली — नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरी निलम्बित हुनुभएको छ । नाउपार्टीले पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै सांसद् चौधरीलाई निलम्बन गरेको हो । प्रदेश सांसद चौधरीलाई निलम्बन गरिएको सम्बन्धी ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीर: मुख्यमन्त्री जोखबहादुर महरा । लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राख्नुभएको विश्वासको मतको प्रस्तावमा ...
३० चैत २०८०, शुक्रबार
अन्तु पर्यटन महोत्सव तस्वीर ।इलाम — अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक ...
३० चैत २०८०, शुक्रबार
डोल्पा — जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको ...
३० चैत २०८०, शुक्रबार
हेटौँडा — भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ...