१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

प्रदेश

पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रदेश सांसद् पशुपति चौलागाईंको अन्तिम बिदाइ

राससकाठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन ...

कटारी नगरप्रमुखद्वारा सहयोगको घोषणा

उदयपुर– देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको भन्दै उदयपुरस्थित कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो तीन महिनाको तलब सेवासुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने हुनुभएको छ । यसरी आफुले पाउने तलब सेवासुविधा उक्त कोषमा जम्मा ...

गण्डकी प्रदेशमा पुनः गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना

गण्डकी –नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री हुने सम्भावना बढेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि ...

मेसिन बिग्रिएपछि अक्सिजनको हाहाकार

धनगढी – सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमितले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनु परिरहेका बेला मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि थप समस्या भएको हो । धनगढीमा रहेको एक मात्र मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको ...

कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि बागमती तीर्थ यात्रा स्थगित

रासस–पूर्णप्रसाद मिश्रकाठमाडौं – नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा स्थगित गरिएको छ । कोरोनाबाट बच्न बन्दाबन्दी गरिएका कारण गत वर्ष पनि वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस ...

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

कैलालीमा मात्रै आज ९ जना सङ्क्रमितको मृत्यु

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया ...