१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

प्रदेश

विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने मुख्यमन्त्री गुरुङको सङ्केत

कास्की –गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । प्रदेशसभाको आज बिहीबार बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । सङ्घीय सरकारले ...

स्रोत प्रक्षेपणका आधारमा प्रदेश १ सरकारको बजेट निर्माण हुँदै, ठूला नयाँ योजनाविहीन बजेट ल्याउने तयारी

बिराटनगर – आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकका आधारमा प्रदेश सरकारले प्राप्त गर्ने राजस्व, अनुदान लगायत बजेटको स्रोत प्रक्षेपण गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारका आर्थिक स्रोत सीमित छन् । जसमा मुख्यतः राजश्व ...

‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत १५० अक्सिजन सिलिन्डर रिफिल

जाजरकोट – विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान सुरु गरिएको थियो । ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० ...

कर्णाली नदीको कटानले तटीय क्षेत्रका नागरिक त्रसित

टीकापुर – कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी ...

संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ? : मन्त्री मनाङे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना ...

प्रदेश सभा बैठक मध्याह्न १२ बजेको लागि, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन

काठमाडौं – गण्डकी प्रदेश सभा बैठक आज मध्याह्न १२ बजेको लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान ...

कर्णालीका १० वटै जिल्लामा ‘कृषक पेन्सन’ र ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुने

कर्णाली– कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा लागु हुनेगरी यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५ सय दिनेगरी ...

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...