१४ असोज २०८१, सोमबार
खोटाङ, असोज १४ गते । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ । ...
१४ असोज २०८१, सोमबार
कोशी ब्यारेजको पुल ।सप्तरी, असोज १४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख ...
१४ असोज २०८१, सोमबार
तनहुँ, असोज १४ गते । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । ...
१४ असोज २०८१, सोमबार
फाइल तस्वीरधनुषा, असोज १४ गते । मधेस प्रदेश सरकारले अविरल वर्षाले पु–याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक क्षतिको ...
१३ असोज २०८१, आइतबार
विराटनगर, असोज १३ गते । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले ...
१३ असोज २०८१, आइतबार
विराटनगर, असोज १३ गते । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी ...
१३ असोज २०८१, आइतबार
भोजपुर, असोज १३ गते । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनुभएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर ...
१३ असोज २०८१, आइतबार
गण्डकी, असोज १३ गते । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारले आज साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका ...
१३ असोज २०८१, आइतबार
प्रतिकात्मक तस्वीरउदयपुर, असोज १३ गते । जिल्लाको रौतामाई गाउँपालिका–१ की १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । ओडारे खोलामा आएको बाढी परी तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार ...
१३ असोज २०८१, आइतबार
कास्की, असोज १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताउनुभएको छ । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उहाँले बताउनुभयो । ...