१५ फागुन २०८१, बिहिबार
बर्दघाट–सुस्ता–पश्चिम, फागुन १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताउनुभएको छ । आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा सांस्कृति मेलालाई सम्बोधन ...
१५ फागुन २०८१, बिहिबार
गण्डकी, फागुन १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोतसाधनको सिमितताका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’ को आयोजनामा पोखरामा आजदेखि सुरु भएको बाह्रौँ नेपाल साहित्य महोत्सवको ‘प्रदेशका ...
१५ फागुन २०८१, बिहिबार
ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी ...
१५ फागुन २०८१, बिहिबार
सुनसरी, फागुन १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताउनुभएको छ। जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज ...
१५ फागुन २०८१, बिहिबार
म्याग्दी, फागुन १५ गते । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका ...
१५ फागुन २०८१, बिहिबार
सिरहा, फागुन १५ गते । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गर्नुभयो । ...
१५ फागुन २०८१, बिहिबार
पाल्पा, फागुन १५ गते । जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर ...
१५ फागुन २०८१, बिहिबार
पाल्पा, फागुन १५ गते । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले ...
१५ फागुन २०८१, बिहिबार
स्याङ्जा, फागुन १५ गते । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । एघार पालिका रहेको जिल्लाका आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका पाँच नगरपालिका ...
१५ फागुन २०८१, बिहिबार
मुगु, फागुन १५ गते । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ । ...