१३ असोज २०८१, आइतबार
भर्खरै
★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय ★   स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन ★   मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता ★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध ★   बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग काङ्ग्रेसको माग

प्रदेश

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

फाइल तस्वीरवीरगञ्ज — मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश ...

सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध, अटेर गरी बेच्नेलाई ५० हजार जरिवाना

फाइल तस्वीर झापा — झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ...

विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वदेशमा स्वरोजगार

गण्डकी — जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै ...

पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी ...

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

जनकपुरधाम — आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय ...

लुम्बिनी सह-संयोजकमा सहमहामन्त्री रिमाल

लुम्बिनी — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गर्नुभएको छ । अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश ...

चितवनमा मात्रै एक लाख ६६ हजार जना बाढीपहिरोबाट प्रभावित हुने

फाइल तस्वीरचितवन — जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक ...

अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

बझाङ — बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो । बर्सेनि भारतमा मजदुरी ...

काठे पुल भाँचिदा सडक अवरुद्ध

फाइल तस्वीरबेसिसहर — पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । ...

प्रदेश सरकार कामचलाउ, दीर्घकालीन महत्वका निर्णय नलिन सर्वोच्चको आदेश

फाइल तस्वीरः सर्वोच्च अदालत । काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई केही समय राहत मिलेको छ । मुख्यमन्त्री नियुक्त गर्ने निर्णय परीक्षण गर्न साउन ७ गतेदेखि अन्तिम सुनुवाइका लागि पेशी तोक्न हिजो ...