१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रदेश

दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच विस्तार

फुङ्लिङ — पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहँुच विस्तार ...

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

सुर्खेत — तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले ...

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

गण्डकी — बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए ...

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

गण्डकी — नेपाल कम्युनिस्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ ...

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

ललितपुर — राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । ...

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन ...

बागमती प्रदेशसभा बैठक आगामी आइतबारका लागि आह्वान

मकवानपुर — बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते आइतबार दिउँसो ३ः०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी ...

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुुपर्नेमा जोड दिनुुभएको छ । मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण ...

एमाले गण्डकी अधिवेशन : मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने

फाइल तस्वीरगण्डकी — नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको हो । पदाधिकारीसहित विभिन्न पदमा आज ...

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ...