१४ असोज २०८१, सोमबार
भर्खरै
★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

प्रदेश

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुँदै

दमौली — पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक ...

मुख्यमन्त्री कार्कीद्वारा पदबाट राजीनामा

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । ...

बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति : मुख्यमन्त्री जम्कट्टेल

मनहरी — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले ...

मुख्यमन्त्री कार्कीले राजीनामा दिंदै

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिने हुनुभएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज ...

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

काठमाडौँ — बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर ...

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सरकार जोगाउन मुस्किल पर्ने सम्भावना

फाइल तस्वीर विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । जसका लागि प्रदेशसभा सचिवालय भवन, विराटनगरमा आज शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । तत्कालीन मुख्यमन्त्री उद्धव ...

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन

गोरखा — गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी ...

दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच विस्तार

फुङ्लिङ — पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहँुच विस्तार ...

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

सुर्खेत — तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले ...

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

गण्डकी — बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए ...