१६ भदौ २०८३, मङ्गलबार
सुदूरपश्चिम, भदौ १५ गते । सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ । धनगढीमा आज आयोजित एक कार्यक्रममा प्रदेशका ...
१५ भदौ २०८३, सोमबार
महेन्द्रनगर, भदौ १५ गते । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमाको स्मृतिमा बाढीपीडितको उद्धार तथा राहतका लागि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ...
१५ भदौ २०८३, सोमबार
बाँके, भदौ १५ गते । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?” बाँकेको राप्तीसोनारी ...
१५ भदौ २०८३, सोमबार
झापा, भदौ १५ गते । वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् ...
१५ भदौ २०८३, सोमबार
सुदूरपश्चिम, भदौ १५ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा ...
१५ भदौ २०८३, सोमबार
तनहुँ, भदौ १५ गते । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत ...
१५ भदौ २०८३, सोमबार
धनुषा, भदौ १५ गते । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य छैनन् । दिनरात पूजा श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्नुहुन्छ । आँखामा निद्रा छैन । मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर ...
१५ भदौ २०८३, सोमबार
बाँके, भदौ १५ गते । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ । रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत ...
१५ भदौ २०८३, सोमबार
मुस्ताङ, भदौ १५ गते । रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका ...
१५ भदौ २०८३, सोमबार
तनहुँ, भदौ १५ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि ...