१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

प्रदेश

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा ...

लुम्बिनी प्रदेश सरकारद्वारा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ ...

गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन

कास्की – गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ ...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट

मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा आज मङ्गलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ...

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

विराटनगर – प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बूले आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षमा साढे ३ ...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली – कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । नीति ...

बाध्यात्मक अवस्था रहेकाले सदन सञ्चालनमा सहयोग गर्छौं : संसदीय दलका नेता कँडेल

सुर्खेत – कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध ...

सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । आज मङ्गलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको ...

गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद खारेज

पोखरा – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उहाँलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ । ...