०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको ...
२६ बैशाख २०८०, मङ्गलबार
दाङ — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरदाङ – सत्ता गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उक्त प्रदेशमा १० मन्त्रालय रहेकोमा भागबण्डा मिलाउनका लागि तीन मन्त्रालय थप्न लागिएको हो । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको ...
२० बैशाख २०८०, बुधबार
फाइल तस्वीरनेपालगञ्ज —बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडकको ...
१९ बैशाख २०८०, मङ्गलबार
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा ...
१९ बैशाख २०८०, मङ्गलबार
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने हुनुभएको छ । गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको चौधरीले आज मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।लुम्बिनी प्रदेशसभा ...
१५ बैशाख २०८०, शुक्रबार
बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा ...
१५ बैशाख २०८०, शुक्रबार
रुपन्देही — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रबार शपथ ग्रहण गर्दै हुनुहुन्छ । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा हिजो बिहिबार लुम्बिनी प्रदेशसभाबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने ...
११ बैशाख २०८०, सोमबार
रुपन्देही — लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको आज सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ नेतृत्वको ...