१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाह्र दिनदेखि बेपत्ता कुश्माका एक वृद्ध मृत फेला ★   युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामाः मन्त्री चौधरी ★   नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक ★   अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छः सभामुख घिमिरे ★   सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव ★   स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुँदै ★   निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान साबित ★   टुँडिखेल गोलपोस्ट नजिक ४५ वर्षीय बद्रीप्रसाद मृत फेला ★   नेपाल चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको छः प्रधानमन्त्री ओली ★   शिवधाराबाट प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद, एकजना पक्राउ ★   सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा ★   जनकपुरधाममा आजदेखि तीन दिनसम्म मासु, माछा र मदिरा बिक्रीवितरण पूर्णरूपमा निषेध ★   हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ सुरु ★   सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु ★   आन्तरिक पर्यटकको रोजाइमा बन्दीपुरको चन्द्रकोट गढी ★   नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ★   राष्ट्रसङ्घद्वारा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग ★   धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल ★   राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न ★   प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

लुम्बिनी प्रदेश

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

तस्वीर राससरुपन्देही — बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्धजयन्तीलाई भव्य ...

सात वर्षमा पनि बनेन हापुरखोला पुल, जनतालाई सास्ती, ठेकेदारलाई मस्ती

हापुरखोलामा आधामात्र निर्माणधिन पुलको तस्वीरतुलुसीपुर — तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सात वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुल निर्माणको जिम्मा लिएरको एसपीय सूर्य जेभी कन्ट्रक्सन ...

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज ...

विपद्जन्य घटनाका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

देउखुरी — दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ ...

‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु

लुम्बिनी — भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको ...

व्यवसायी विस्थापित हुने क्रम बढ्दै

घोराही — दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका ...

मुख्यमन्त्रीद्वारा प्रस्तावित प्राविधिक विश्वविद्यालयको निरीक्षण

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित उक्त विश्वविद्यालयको निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ ...

लुम्बिनी क्षेत्रको विकासबारे अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

लुम्बिनी — बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र ...

पाल्पा-बुटवल सडकको सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, आजदेखि दैनिक नौ घण्टा बन्द

सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, फाइल तस्वीर पाल्पा — पाल्पा-बुटवल सडक खण्ड दैनिक नौ घण्टा बन्द हुनेभएको छ । उक्त सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले आजदेखि नौ घण्टा ...

अख्तियारको फन्दामा प्रमुख प्रशासकीय अधिकृत, घुसलिंदै गर्दा समातिए तीनजना

साङ्केतिक तस्वीरबुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको ...