१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कञ्चनजङ्गा गोल्डकपः भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश ★   स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने ★   जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने ★   कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने ★   उपनिर्वाचनमा ठूला दलकै वर्चश्व ★   स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँः मुख्यमन्त्री लामा ★   प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छः मुख्यमन्त्री पाण्डे ★   ‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ ★   नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन ★   ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यकः प्रदेश प्रमुख ★   ‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’ ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य

लुम्बिनी प्रदेश

पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल

राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुलतुलसीपुर, असोज ३ गते । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही ...

कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

दाङ, असोज २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सवलीकरणका लागि संविधानले प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशमा आयोजित सङ्घीयता सवलीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै ...

काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

तुलसीपुर, भदौ ३१ गते । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो । उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न ...

दही बिक्री गरेर मनग्य आम्दानी

रञ्जिता अधिकारी राससदाङ, भदौ ३० गते । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि ...

खोलाले बगाएको कल्भर्ट पुनःनिर्माणमा जुटे शिक्षकहरु

तुलसीपुर, भदौ २८ गते । यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो । त्यसैलाई मध्यनजर गरी ...

घरदैलोमा पुगेर विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

तस्वीरमा विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिंदै ।पर्वत भदौ २७ गते । जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो ...

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी, भदौ २६ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ । बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित ...

जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त

बाँके, भदौ २६ गते । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति ...

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

बाँके, भदौ २५ गते । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न ...

‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला : बिरामीको अवस्था सामान्य

बाँके, भदौ २५ गते । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकारी दिनुभयो । उहाँले बिरामीको एक ...