२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक आज बस्ने ★   सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान ★   लहानमा सुविधासम्पन्न अस्पताल बनाइने ★   कस्तो छ त ! आजका लागि निर्धारण भएको विदेशी मुद्राको खरिद विक्रीदर ★   कर्मनाशाको ९ रोपनी जग्गा प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा ★   नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन ★   फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   राष्ट्रपति चुरे–तराई समितिमा झण्डै १५ अर्बभन्दा बढी खर्च, उपलब्धि के भयो त ? ★   राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ :सञ्चारमन्त्री गुरुङ ★   सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते ★   नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता

लुम्बिनी प्रदेश

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...

सम्पर्कविहीन भनिएकी सांसद् वलीको जिकिर आफु एमालेमै छु

रुपन्देही – केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताउनुभएको छ । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उहाँले यसअघि आफू नेकपा माओवादी केन्द्रमा रहने बताउँदै आउनुभएको थियो । ...

दुई लाख ८० हजार रुपैयाँ नगदसहित ९ जुवाडे पक्राउ

वीरगञ्ज– होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८० हजार रुपैयाँ नगदसहित रौतहटको एक होटलबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ...

जसपाका तीन सांसद् पदमुक्त

लुम्बिनी – लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका तीन सांसद् पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद् पदमुक्त भएको उल्लेख छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर ...

नवनियुक्त प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै धर्मनाथ यादव ...

खोलामा डुबेर एक १६ वर्षीय बालक बेपत्ता

नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर ...

प्रदेशसभा अधिवेशन बजेट नै पास नभै मध्यरातमा अन्त्य

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा अधिवेशन अन्त्य गरिएको छ । बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति ...

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...