२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल ★   ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित ★   ‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’ ★   प्रतिनिधिसभा बैठकः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस ★   प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न आग्रह ★   करेन्ट लागेर टिपरका सहचालकको मृत्यु ★   के तपाइँमा त मानसिक रोगको समस्या छैन ? ★   प्रतिनिधिसभा बैठकः सुशासनसम्बन्धी विधेयक प्रस्तुत ★   प्रतिनिधिसभा शून्य समयः सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक आज बस्ने ★   सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान

लुम्बिनी प्रदेश

हुप्सेकोट गाउँपालिकामा बाढी र पहिरोको कारण संरचनामा ठूलो क्षति, खानेपानीको चरम अभाव

फाइल तस्वीर नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि त्यहाँ खानेपानीको चरम अभाव हुन पुगेको हो । पहिरोका कारण खानेपानीको मुहानमा क्षति ...

बाढीले सडकको डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग पूर्ण अवरुद्ध

फाइल तस्वीरनवलपरासी – अविरल भएको वर्षाले गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति ...

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्नुभएको छ । उहाँलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराउनुभएको हो ।निवर्तमान मुख्यमन्त्री ...

लुम्बिनीका मुख्यमन्त्री केसीको पक्षमा ४२ मत, एमालेका सांसदहरु अनुपस्थित

फाइल तस्वीर ।बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको थियो भने तटस्थमा एक मत परेको थियो ...

एमालेद्वारा प्रदेशसभा बैठक बहिस्कार मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश,

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट अहिले विश्वासको मत लिदैं हुनुहुन्छ । प्रदेशसभाको अहिले बसिरहेको बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ ले ...

मुख्यमन्त्री केसीले आज विश्वासको मत लिंदै

रुपन्देही –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभा सचिवालयले आजै प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आज नै विश्वासको मत लिने उल्लेख गरिएको छ ।हेर्नुहोस् प्रदेशसभाको कार्यसूची: ...

एमालेद्वारा प्रदेशसभाको बैठक आज पनि स्थगित

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । ...

सांसदद्वय शाही र ओलीलाई पदमुक्त गर्ने माग सहित प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई ...

प्रदेश सभा बैठक सुरु गर्ने विषयमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

रुपन्देही – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्तापक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि ...

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै

बुटवल – लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ । शंकर पोखरेल नेतृत्वको सरकारको बहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गर्नुभएको हो ...