३० बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्य तोलामा दुई हजारले घट्यो, बति छ बजारभाउ ? ★   दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित ★   रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग ★   ‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’: सांसद बर्तौला ★   सगरमाथा संवादको तयारी अन्तिम चरणमा ★   सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ ★   ‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ ★   नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति ★   पूर्वाधार विकाससहित दुई वटा संसदीय समितिको बैठक बस्दै ★   पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने ★   लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग ★   आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी ★   पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु ★   गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार ★   सडक, यातायातको सुविधासँगै सहज बन्यो मालिकाधुरी यात्रा ★   याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

मधेस प्रदेश

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई नै प्रहरीद्वारा फसाइएको आरोप

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...

नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी ...

सरकारले हटायो प्रदेश दुईका प्रमुखलाई, नयाँ प्रमुखमा हरिशङ्कर सिफारिस

काठमाडौं— सरकारले प्रदेश नं.२ का प्रमुख राजेश झा ‘अहिराज’ लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई हटाउने निर्णय गरेको हो । उक्तकुराको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको हो । एमाले ...

महोत्तरीमा सर्पको बिगबिगी, दैनिक आठ–दश जना उपचार गर्न आउने अस्पतालको भनाइ

फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...

पोखरीमा डुबेर नौ दिनको बालकसहित तीन जनाको मृत्यु

सांकेतिक तस्वीरसर्लाही – सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र ...

प्रदेश दुईमा बने दुई मन्त्री, मातृभाषामा शपथ लिन नपाएकोप्रति व्यक्त गरे असन्तुष्टि

जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...

स्नातक उत्तीर्ण गर्ने महिलालाई प्रोत्साहन गर्न भत्ता दिने नगरपालिकाको निर्णय

कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु. ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह ...

अवैध हतियार लिइ हिंडेका तीन व्यक्ति प्रहरीको पञ्जामा

सर्लाही– दुई थान इटालियन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । पक्राउ ...

जङ्गली हात्तीको आक्रामणमा परी एकजनाको मृत्यु

वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...