१३ असोज २०७८, बुधबार
जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने हुनुभएको छ । उहाँ मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जनता ...
१२ असोज २०७८, मङ्गलबार
जनकपुरधाम – सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय ...
१२ असोज २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीरवीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर आज बिहान एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका ...
१२ असोज २०७८, मङ्गलबार
जनकपुरधाम– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले धार्मिक पर्यटनको सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ...
१२ असोज २०७८, मङ्गलबार
बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...
२९ भदौ २०७८, मङ्गलबार
सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...
१७ भदौ २०७८, बिहिबार
धनुषा – प्रदेश न.दुईमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका दुई जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् । प्रदेश दुईमा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । ...
१७ भदौ २०७८, बिहिबार
जनकपुरधाम – माधवकुमार नेतृत्वकोे बनेको नेकपा (एस) मा प्रदेश सभासदहरु समाहित हुनेक्रम जारी छ । सोही क्रममा आज नेकपा एमालेबाट प्रदेश २ मा सभासद रहेका मध्ये १० जना सभासदले नेकपा (एस) रोजेका छन् । उनीहरुले ...
०६ भदौ २०७८, आइतबार
सिमरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे ...