१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

मधेस प्रदेश

ढाका टोपीलाई मात्र राष्ट्रवाद देख्नु गलत हो : महतो

फाइल तस्वीरवीरगञ्ज — देशको केन्द्रीय शासन सत्तामा जबसम्म मधेसीको सहभागिता हुँदैन तबसम्म मधेसको विकास हुन नसक्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता ...

मध्यरातमा आगलागी, १३ घर जले, २५ लाखको क्षति

साङ्केतिक तस्वीरसप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । शनिबार मध्यरातमा भएको आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको हो । सप्तरीस्थित जिल्ला प्रहरी कार्यालयका ...

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी

फाइल तस्वीरसप्तरी — जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ। नागरिक आवास ...

काँग्रेस रौतहटमा संस्थापन पक्ष हावी, सभापतिमा सुनिल विजयी

फाइल तस्वीररौतहट — नेपाली काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल कुमार यादव विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७ पदाधिकारीसहित ८९ सदस्य पदका लागि सोमवार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर ...

क्षेत्री विजयी, कांग्रेस पर्साको सभापतिमा

फाइल तस्वीरवीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति विजयी भएका हुन्। क्षेत्रीले १११० मत प्राप्त गरेका छन्। पटेलले ६४५ मत पाए। सभापति ...

तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सव भोलिदेखि, यस्तो छ निर्धारित कार्यक्रम

धनुषा – तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भोलि बिहीबारदेखि हुने उक्त महोत्सव २१ फागुनसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिन बुधबार आयोजित पत्रकार ...

महाशिवरात्रिको अवसरमा कलश शोभा यात्रा

महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर ...

सवारी दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

सर्लाही – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गएराति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ...

मधेस प्रदेशसभाको बैठक बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

धनुषा – मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत ...

जनकपुरधामदेखि पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी

धनुषा – जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका ...