१७ भदौ २०८१, सोमबार
जलेश्वर, भदौ १७ गते । आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । स्थानीयवासी वीरेन्द्र ...
१६ भदौ २०८१, आइतबार
तस्वीरमा राजविराज–छिन्नमस्ता सडकको अवस्था ।गोलबजार, भदौ १६ गते । राजविराज–छिन्नमस्ता सडक समयमै सम्पन्न नहुँदा सवारी साधन र बटुवाहरुले सास्ती खेप्दै आएका छन् । दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त सडक ठेकेदार कम्पनीले चरम लापरवाहीका कारण ...
१३ भदौ २०८१, बिहिबार
वीरगञ्ज, भदौ १३ गतचे । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ ...
१० भदौ २०८१, सोमबार
जनकपुर, भदौ १० गते । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले ...
०९ भदौ २०८१, आइतबार
वीरगञ्ज, भदौ ९ गते । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ ...
०८ भदौ २०८१, शनिबार
प्रतिकात्मक तस्वीरबरहथवा, भदौ ८ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । ...
०५ भदौ २०८१, बुधबार
फाइल तस्वीरवीरगञ्ज, भदौ ५ गते । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि ...
०४ भदौ २०८१, मङ्गलबार
जनकपुरधाम, भदौ ४ गते । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ ...
०४ भदौ २०८१, मङ्गलबार
महोत्तरी, भदौ ४ गते । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र ...
०२ भदौ २०८१, आइतबार
महोत्तरी, भदौ २ गते । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा ...