२१ बैशाख २०८०, बिहिबार
रासस तस्वीरः समझदारीपत्रमा हस्ताक्षरकाठमाडौं — भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास ...
१३ बैशाख २०८०, बुधबार
जनकपुरधाम — धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली काङ्ग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प ...
१२ बैशाख २०८०, मङ्गलबार
जसपाका उम्मेदवार उपेन्द्र यादव, फाइल तस्वीरबारा — प्रतिनिधिसभा सदस्यका लागि आईतबार १० गते सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर अग्रस्थानमा रहँदै मतान्तर बढाउँदै अघि ...
१० बैशाख २०८०, आइतबार
काठमाडौं — निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरसिरहा – सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । ...
२८ चैत २०७९, मङ्गलबार
वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...
२६ चैत २०७९, आइतबार
आगलागीको तस्वीररौतहट — रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ । उक्त नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो ।आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आईतबार दिउँसो २ बजे ...
२३ चैत २०७९, बिहिबार
जनकपुरधाम — मधेस प्रदेशका मिटरब्याज पीडितहरु न्यायका लागि सङ्घीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला यहाँका हरुवाचरुवा न्यायिक पुनःस्थापनाको माग गर्दै प्रदेश राजधानी जनकपुर यात्रामा निस्किने भएका छन् । मुक्त घोषणा भएको नौ महिना बितिसक्दा ...
२१ चैत २०७९, मङ्गलबार
वीरगञ्ज —मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ...
१८ चैत २०७९, शनिबार
भरत तालमा आन्तरिक पर्यटकको घुइचो, तस्वीर रासस सर्लाही— सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा मानव निर्मित भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दैगएको छ । भरत ताल (बागमती माछा पोखरी) मा आन्तरिक पर्यटकको ...