१४ असोज २०८१, सोमबार
कोशी ब्यारेजको पुल ।सप्तरी, असोज १४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख ...
१४ असोज २०८१, सोमबार
फाइल तस्वीरधनुषा, असोज १४ गते । मधेस प्रदेश सरकारले अविरल वर्षाले पु–याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक क्षतिको ...
१२ असोज २०८१, शनिबार
धनुषा, असोज १२ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपत् प्रतिकार्यमा जुट्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई आग्रह गर्नुभएको छ । लगातारको वर्षाका कारण प्रदेशका विभिन्न नदीको जलस्तर वृद्धि भई बाढी तथा डुबान भइरहेकाले ...
११ असोज २०८१, शुक्रबार
जलेश्वर, असोज ११ गते । यहाँको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ । वि.सं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दू र हिन्दूत्वको रक्षा गर्ने हेतुले गौशाला स्थापना गरेका थिए । ...
१० असोज २०८१, बिहिबार
सर्लाही, असोज १० गते । जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी ...
१० असोज २०८१, बिहिबार
धनुषा, असोज १० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । ...
०९ असोज २०८१, बुधबार
प्रतिकात्मक तस्वीरजलेश्वर, असोज ९ गते । यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको ...
०९ असोज २०८१, बुधबार
जनकपुर, असोज ९ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र सङ्कल्पसहित अगाडि बढेको बताउनुभएको छ । वर्तमान सरकारको सय दिनको अवधिमा प्राप्त उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले ...
०९ असोज २०८१, बुधबार
जलेश्वर, असोज ९ गते । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर ...
०९ असोज २०८१, बुधबार
महोत्तरी, असोज ९ गते । बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन छैटौँ राष्ट्रिय सम्मेलन पाँचबुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै मङ्गलबार साँझ सम्पन्न भएको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका ...