१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

मधेस प्रदेश

निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

पर्सा, असोज १७ गते । पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन् ।आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले दाइजो ...

बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

सर्लाही, असोज १६ गते । सर्लाहीको बागमती नगरपालिका–३ का वडाध्यक्ष तिलक मोक्तानको आज निधन भएको छ । केही समयदेखि मुटुको उपचारमा रहनुभएका ५२ वर्षीय वडाध्यक्ष मोक्तानको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छोरा सिद्धार्थ मोक्तानले जानकारी ...

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

सप्तरी, असोज १६ गते ।जितिया पावनी बड भारीधिया पुताक ठोकी सुताबैअपना खायब भरि थारी ।। व्रतको विधि ...

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

पर्सा, असोज १५ गते । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र ...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम, असोज १२ गते । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा ...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम, असोज ११ गते । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला ...

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

पर्सा, असोज ११ गते । वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी निवासी सागर कर्णको परिवारलाई आर्थिक सहयोग गरेको छ । ...

बाढीले सप्तरीका ५०० घर डुबानमा

सप्तरी, असोज ११ गते । लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, ...

सम्भावित विपद्को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन मधेस प्रदेश सरकारकोआग्रह

धनुषा, असोज ९ गते । भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश विपद् व्यवस्थापन कार्यकारी ...

पानीको स्रोत पुनर्भरण पोखरी, चुरेकाछका मात्र नभएर तलसम्मकै बस्तीका लागि जीवनदायिनी

महोत्तरी, असोज ७ गते । चुरे शिखरको उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलबाट एक किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ । करिब २८ किलोमिटरको यो दूरीबीच नदीका दायाँबायाँका वन क्षेत्रमा निर्मित पोखरी चुरेकाछका मात्र ...