०७ बैशाख २०८३, सोमबार
सिरहा, वैशाख ७ गते । सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ...
०७ बैशाख २०८३, सोमबार
सिरहा, वैशाख ६ गते । शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ । हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो । स्थलगत निरीक्षणका क्रममा ...
०७ बैशाख २०८३, सोमबार
जनकपुरधाम, वैशाख ६ गते । नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ...
०६ बैशाख २०८३, आइतबार
पर्सा, वैशाख ६ गते । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक ...
०६ बैशाख २०८३, आइतबार
सिरहा, वैशाख ६ गते । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला ९चिचिला० झरेपछि किसानहरू ...
०६ बैशाख २०८३, आइतबार
सिरहा, वैशाख ६ गते । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर ...
०५ बैशाख २०८३, शनिबार
पर्सा, वैशाख ४ गते । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा ...
०५ बैशाख २०८३, शनिबार
जनकपुरधाम, वैशाख ४ गते । मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरूको कामलाई छिटोछरितो र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले सेवाग्राहीको गुनासो, बिचौलियाको प्रभाव र अव्यवस्थित सेवा ...
०४ बैशाख २०८३, शुक्रबार
सिरहा, वैशाख ४ गते । सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान ...
०४ बैशाख २०८३, शुक्रबार
धनुषा, वैशाख ४गते । मिथिलाको प्राचीन धार्मिक नगरी जनकपुरधाम पुनः एकपटक आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिने तयारीमा छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ । ...