१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मधेस प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...

बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी, बीस लाख बराबरको धनमाल नष्ट

जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...

प्रहरीद्वारा २७ किलोग्राम प्रतिबन्धित लागूऔषध बरामद

साङ्केतिक फाइल तस्वीरसिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने नागरिक उडड्यनमन्त्रीको दावी

फाइल तस्वीर काठमाडौं – सरकारले सरकार बारा जिल्लास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ...

मधेस प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै, ३४ अर्बको हाराहारीमा बजेट आउने

फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । आज बुधबार दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिकको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा ...

तराईमधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनु पर्छः अध्यक्ष यादव

फाइल तस्वीरजनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः ...

पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो : नेपाल

फाइल तस्वीरसप्तरी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनु भएको छ । अध्यक्ष नेपालले उक्त धारणा राजविराज विमानस्थलमा पत्रकारहरुसँगको कुराकारीका क्रममा व्यक्त गर्नुभएको हो । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली ...

मधेस प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

फाइल तस्वीरजनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...