०३ असार २०८०, आइतबार
महेन्द्रन-गरमधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । ...
२९ जेठ २०८०, सोमबार
धनुषा — मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी ...
२५ जेठ २०८०, बिहिबार
महेन्द्रनगर — मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको हो । उपकुलपति साह दुई महिनादेखि ...
२३ जेठ २०८०, मङ्गलबार
जनकपुरधाम — मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ...
२१ जेठ २०८०, आइतबार
साङ्केतिक तस्वीरसर्लाही — सर्लाहीमा अत्यधिक गर्मी बढेपछि यहाँका विद्यालयहरु बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त ...
१८ जेठ २०८०, बिहिबार
जनकपुरधाम — धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः एनएमबि बैंक ।काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो । प्रमुख एसपी प्रकाश मल्लका ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः एनएमबि बैंक ।काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो । प्रमुख एसपी प्रकाश मल्लका ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश । जनकपुरधाम — मधेस प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस सरकारमा आज नेपाली काङग्रेसका दुई जना र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत ...
०४ जेठ २०८०, बिहिबार
जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको हो । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री ...