१२ असोज २०७८, मङ्गलबार
बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...
२९ भदौ २०७८, मङ्गलबार
सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...
१७ भदौ २०७८, बिहिबार
धनुषा – प्रदेश न.दुईमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका दुई जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् । प्रदेश दुईमा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । ...
१७ भदौ २०७८, बिहिबार
जनकपुरधाम – माधवकुमार नेतृत्वकोे बनेको नेकपा (एस) मा प्रदेश सभासदहरु समाहित हुनेक्रम जारी छ । सोही क्रममा आज नेकपा एमालेबाट प्रदेश २ मा सभासद रहेका मध्ये १० जना सभासदले नेकपा (एस) रोजेका छन् । उनीहरुले ...
०६ भदौ २०७८, आइतबार
सिमरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे ...
०६ भदौ २०७८, आइतबार
राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी ...
३२ साउन २०७८, सोमबार
काठमाडौं— सरकारले प्रदेश नं.२ का प्रमुख राजेश झा ‘अहिराज’ लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई हटाउने निर्णय गरेको हो । उक्तकुराको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको हो । एमाले ...
१६ साउन २०७८, शनिबार
फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...