१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मधेस प्रदेश

नेकपा एसका नेता यादव राज्यमन्त्रीमा नियुक्त

धनुषा – मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट नागेन्द्रराय यादवलाई राज्यमन्त्री चयन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाउनुभएको हो ।आइतबार एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री पदमा यादवलाई ...

प्रदेशसभामा रिक्त समितिमा उम्मेदवारी दर्ता गर्न आह्वान

धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ...

तेत्तीस लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

लुम्बिनी – लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा ३२ लाख ७३ हजार ३ सय ...

प्रदेश सरकारद्वारा जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति ...

राष्ट्रियसभा सदस्यका लागि एमाले–लोसपाबीच सहकार्य

जनकपुरधाम– आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ ...

आँपको बगैंचामा युवतीको शव, बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ

सांकेतिक तस्वीरजनकपुरधाम – धनुषामा एक युवतीको विभत्स किसिमले हत्या भएको छ । धनुषाको धनुषाधाम नगरपालिका– ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा जिल्ला प्रहरी कार्यालयले ...

मधेश प्रदेशद्वारा बलिदानी दिवस मनाउँदै

फाइल तस्वीरजनकपुर– मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको ...

प्रदेश २ को राजधानी जनकपुरधाम निर्धारण

काडमाडौं – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ...

प्रदेश दुईका मुख्यमन्त्रीमाथि प्रादेशिक राजधानी वीरगञ्जलाई बनाउन दबाव

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक ...

प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन १६ सदस्यीय संसदीय समिति गठन

जनकपुरधाम – प्रदेश नम्बर २ को नामकरण र राजधानी टुङ्गो लगाउन संसदीय समिति गठन गरिएको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ ...