११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मधेस प्रदेश

अवैध हतियार लिइ हिंडेका तीन व्यक्ति प्रहरीको पञ्जामा

सर्लाही– दुई थान इटालियन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । पक्राउ ...

जङ्गली हात्तीको आक्रामणमा परी एकजनाको मृत्यु

वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...

बजेटमाथिको छलफलमा विवाद भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगित

जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...

चट्याङ लागेर तीन जनाको मृत्यु

वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी ...

स्रोत नखुलेको अवैध सुनसहित दुई युवक पक्राउ

सिरहा –सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

बारामा कुटपिट गरी युवकको हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ । ...

विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु

सर्लाही – विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु ...

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...