२९ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक छः उपाध्यक्ष घिमिरे ★   बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छः प्रधानमन्त्री ओली ★   निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काम भइरहेका छन्ः अर्थमन्त्री पौडेल ★   पौडी खेल्ने क्रममा डुबेर मृत्यु ★   समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ ★   राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान ★   प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित ★   विश्वव्यापी रुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली ★   रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ ★   सगरमाथा संवादः जलवायु न्यायका लागि पैरवी गर्ने अन्तर्राष्ट्रिय मञ्च ★   राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल ★   ‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’ ★   ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ ★   मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ ★   राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना ★   प्रधानमन्त्री ओली लुम्बिनीमा ★   युवा केन्द्रित नीति जरुरी छः सांसद श्रेष्ठ ★   आज वैशाख शुक्ल पूर्णिमाः बुद्धजयन्ती मनाइँदै ★   राष्ट्रपतिद्वारा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह

मधेस प्रदेश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सिरहा, वैशाख २६ गते । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद ...

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही, वैशाख २६ गते । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ...

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालनी

सिरहा, वैशाख २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर ...

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

सिरहा, वैशाख २३ गते । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन ...

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित

पर्सा, वैशाख २२ गते । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ । विगतका वर्षमा मधेस प्रदेशकै ...

संस्कृति जोगाउन घोडा दौड

पर्सा, वैशाख २१ गते । वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको ...

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

सर्लाही, वैशाख २१ गते । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको ...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी, वैशाख १८ गते । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह ...

सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु….

पर्सा, वैशाख १८ गते । वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पु¥याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो । त्यही ...

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

पर्सा, वैशाख १८ गते । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित ...