२२ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै ★   नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण ★   रास्वपाका सभापति लामिछानेलाई जहाजबाट भैरहवा लगिंदै ★   आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा रहने ★   बारको निर्वाचनः अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठ र मिश्रबीच प्रतिस्पर्धा ★   जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते ★   रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई ★   रास्वपाका सभापति लामिछाने पुनः पक्राउ, आज बुटवल लगिदै ★   अख्तियारद्वारा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन ★   आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह ★   वनमा लागेको डढेलो गाउँमा पस्दा … ★   युवा विद्यार्थीलाई सिर्जनशील हुन मन्त्री दाहालको आग्रह ★   कक्षा ७ मा अध्ययनरत छात्राले औँल्याइन संविधान संशोधनको बुँदा ★   ‘पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी’ ★   राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान सञ्चालन गरिंदै ★   नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी ★   कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल ★   ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’: महामन्त्री शर्मा ★   थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफलः प्रधानमन्त्री ओली ★   संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

बागमती प्रदेश

बाढीपहिरोको आउनुको कारण बुझ्न विज्ञको टोली मेलम्ची प्रस्थान

काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, ...

अविरल वर्षाका कारण बाढीले तातोपानी नाका अवरुद्ध, ६० घर जोखिममा

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै ...

सडक र सञ्चार नै विच्छेदको अवस्थामा हामीलाई कसले हेर्ने ?

हेलम्बु — अविरल वर्षासँगै आएको मेलम्ची नदिको बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । बाढीका कारण गाउँ भएको ठाउँ नै बगरमा ...

एक दशकदेखि अलपत्र रहेको कमला पुल बल्ल सञ्चालनमा

सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । ...

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने ...

पर्यटन व्यवसायलाई लयमा फर्काउन आन्तरिक पर्यटक प्रवद्र्धनमा जोड

चितवन – कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै ...

अविरल परेको वर्षाले वितण्डा मच्चाएपछि आश्रयको खोजीमा मेलम्चीवासी

सिन्धुपाल्चोक – मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । ...

बाढी पीडितलाई राहत दिन खोज्दा झडप

मेलम्ची – मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि ...

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीको उद्धार, ९ बेपत्ता

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला ...

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...