१६ जेठ २०७८, आइतबार
चितवन – चितवनस्थित भरतपुर महानगरपालिकको वडा नं. १० मा पर्ने स्यालीबजारमा ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय ...
१६ जेठ २०७८, आइतबार
सङ्क्रमितको घरघरमा जनप्रतिनिधिहेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको ...
११ जेठ २०७८, मङ्गलबार
मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...
१० जेठ २०७८, सोमबार
मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका ...