१० भदौ २०७८, बिहिबार
भदौ – सरकारले भोलिदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम बनाएको छ । भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म तीन दिन काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको हो । काठमाडौं ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताउनुभएको छ । पार्टी विभाजनपछि हिजो नेकपा एकीकृत समाजवादी पार्टीको युवा सङ्गठन धादिङको प्रथम विस्तारित ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले बागमती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सत्ता गठबन्धनले हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ...
०२ भदौ २०७८, बुधबार
फाइल तस्वीर सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...