०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

बागमती प्रदेश

उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा मोडालिटी परिर्वतन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्क जडान

काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...

ग्यास पड्किँदा चितवनमा दुई घाइते

चितवन – चितवनस्थित भरतपुर महानगरपालिकको वडा नं. १० मा पर्ने स्यालीबजारमा ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय ...

सङ्क्रमितलाई आवश्यक पोषणतत्वका लागि आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

सङ्क्रमितको घरघरमा जनप्रतिनिधिहेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

उपत्यकामा निषेधाज्ञा थप कडाई गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको ...

जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...