०९ साउन २०८१, बुधबार
फाइल तस्वीरभक्तपुर, साउन ९ गते । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा । मकवानपुर, साउन ८ गते । बागमती प्रदेशको रिक्त मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गर्नुभएको छ ...
०७ साउन २०८१, सोमबार
फाइल तस्वीरबागमती, साउन ७ गते । बागमती प्रदेश, नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ ...
०६ साउन २०८१, आइतबार
मकवानपुर, साउन ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्नुहुँदै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती ...
०६ साउन २०८१, आइतबार
फाइल तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल । मकवानपुर साउन ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिने हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा ...
०६ साउन २०८१, आइतबार
फाइल तस्वीरहेटौँडा, साउन ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका ...
०५ साउन २०८१, शनिबार
बागमती, साउन ५ गते । नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीर: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल । हेटौँडा, साउन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । केन्द्रीय सत्ता परिवर्तनको प्रभावले धरापमा ...
३२ असार २०८१, सोमबार
मकवानपुर, असार ३१ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श ...
३१ असार २०८१, आइतबार
मकवानपुर, असार ३० गते । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको विधयेकमध्ये आव २०८१÷०८२ को सेवा र ...