२७ चैत २०७८, आइतबार
विजय सुवेदी फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर महानगर पालिका र ललितपुर महानगरपालिकाको मेयरको उमेदवारका छनोट गरेको छ । एमालेको दुवै महानगर कमिटीले ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...
२७ चैत २०७८, आइतबार
काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री ...
१३ चैत २०७८, आइतबार
साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...
११ चैत २०७८, शुक्रबार
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति बढ्दो जनलहर र दिनहुँ पार्टी प्रवेश गर्नेहरु देखेर बैरीहरु तिलमिलाउन थालेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं ...
१० चैत २०७८, बिहिबार
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरहेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक ...
०७ चैत २०७८, सोमबार
चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ मा कक्षा ९ ...