३० फागुन २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै ९ सय ९२ मत ल्याएर सर्वसम्मतले विजयी हुनुभएको हो । जम्मा १७८७ ...
२८ फागुन २०७८, शनिबार
चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २, रमाइलो डाँडास्थित भित्री सडकखण्ड हुँदै वर्ल्याङबाट शक्तिखोरतर्फ जाने क्रममा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना ...
२० फागुन २०७८, शुक्रबार
फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...
२७ माघ २०७८, बिहिबार
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...
२४ माघ २०७८, सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...
२१ माघ २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरचितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र ...
२० माघ २०७८, बिहिबार
हेटौंडा – नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न नसकेकोे आरोप लगाएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय मर्यादा विपरीत ...
२० माघ २०७८, बिहिबार
चितवन – जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका ...
१५ माघ २०७८, शनिबार
सिन्धुपाल्चोक – खानेपानीमन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको ...
०८ माघ २०७८, शनिबार
साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...