०२ असोज २०८३, शुक्रबार
मकवानपुर, भदौ २ गते । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ...
०१ असोज २०८३, बिहिबार
मकवानपुर, भदौ ३१ गते । बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ ...
३० भदौ २०८३, मङ्गलबार
हेटौँडा, भदौ २९ गते । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने क्षतिको आर्थिक भार न्यूनीकरण गर्न भवनको बीमा गर्ने ...
२८ भदौ २०८३, आइतबार
भक्तपुर, भदौ २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताउनुभएको छ । भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उहाँले घरबास ...
२७ भदौ २०८३, शनिबार
भक्तपुर, भदौ २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ...
२७ भदौ २०८३, शनिबार
चितवन, भदौ २७ गते । कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न ...
२६ भदौ २०८३, शुक्रबार
हेटौँडा, भदौ २६ गते । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने ...
२३ भदौ २०८३, मङ्गलबार
बागमती, भदौ २३ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पाइने चराको सचित्र वर्णन गरिएको पुस्तक बजारमा आएको छ । उपमहानगरपालिकाले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन लामोसमयदेखि चरामा अध्ययन एवम् अनुसन्धान गरिहनुभएका दृष्टान्त विडारीले गर्नुभएको हो ...
२३ भदौ २०८३, मङ्गलबार
काभ्रेपलाञ्चोक, भदौ २३ गते । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् । ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । सामाजिक सहिष्णुतामा आघात पुर्याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । ...