१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

बागमती प्रदेश

काठमाडौं –२ को दुवै प्रदेशमा राप्रपा विजयी

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...

माओवादीले खोल्यो सिन्धुलीबाट खाता, सिन्धुली–२ बाट राजन दाहाल विजयी

सिन्धुली – नेकपा माओवादी केन्द्रले सिन्धुली–२ बाट विजयी हासिल गरी खाता खोलेको छ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल ...

सिन्धुली–२ प्रदेश (२) मा माओवादीका गङ्गानारायण श्रेष्ठ विजयी

सिन्धुली – सिन्धुली–२ प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २ सय १२ मतान्तारले पछि ...

सिन्धुली–२ (क)मा काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी

सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट काङ्ग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई ५ हजार २ सय तीन मतान्तारले पछि पार्दै ...

चितवन १ मा घण्टी ३ सय मतले अगाडि, एमाले उम्मेदवार पाण्डे ६ हजार ४८ मतका साथ पछ्याउँदै

चितवन – चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका ...

काठमाडौं–५ मा काङ्ग्रेसका उम्मेदवार अघि

प्रदीप पौडेल, फाइल तस्वीर । काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई पछि पार्दै मतान्तर बढाउँदै लगेका छन् । काङ्ग्रेसका पौडेलले अहिलेसम्म ९ हजार १९६ ...

५६ प्रतिशत मत खसेको धादिङमा १२ बजेबाट मतगणना सुरु गर्ने तयारी

धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो । रुवीभ्याली गाउँपालिकाको ...

रसुवा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान, साढे ३ बजेसम्म ६४ प्रतिशत मत खस्यो

साङ्केतिक तस्वीर रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार ४५९ मतदातामध्ये ...

रामेछापमा दुई युवकमाथि साङ्घातिक आक्रमण, घाइतेको अवस्था गम्भीर

साङ्केतिक तस्वीर रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष ...

आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै मन्त्री भुसालद्वारा ‘भिजन पत्र’ सार्वजनिक गर्नुहुने

फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...