०८ असोज २०८३, बिहिबार
चितवन, असोज ८ गते । चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ । जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत ...
०८ असोज २०८३, बिहिबार
स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ चितवन, असोज ८ गते । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको ...
०८ असोज २०८३, बिहिबार
काठमाडौँ, असोज ८ गते । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा नागरिक सञ्जालका प्रतिनिधिले जलवायु शासनलाई प्रभावकारी बनाउँदै विपद्का समयमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । भोटेकोशी बाढीबाट ...
०८ असोज २०८३, बिहिबार
मकवानपुर, असोज ८ गते । जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको ...
०७ असोज २०८३, बुधबार
हेटौँडा, असोज ७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिनुहुँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका ...
०७ असोज २०८३, बुधबार
काभ्रेपलाञ्चोक, असोज ७ गते । सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । ...
०७ असोज २०८३, बुधबार
नुवाकोट, असोज ७ गते । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली ...
०६ असोज २०८३, मङ्गलबार
हेटौँडा, असोज ५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले लोकतन्त्र, जनसहभागिता, सामाजिक न्याय र समयसापेक्ष परिवर्तनको बहसलाई अगाडि बढाएको बताउनुभएको छ । ...
०५ असोज २०८३, सोमबार
काभ्रे, असोज ५ गते । काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति ...
०४ असोज २०८३, आइतबार
नुवाकोट, असोज ४ गते । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली ...