१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

बागमती प्रदेश

भ्यान र मोटरसाइकल ठोकिंदा एकको मृत्यु, एक गम्भीर घाइते

प्रतिकात्मक तस्वीर भक्तपुर – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । सोही दुर्घटनामाा परी एक जना गम्भीर घाइते भएका छन् । चाँगुनारायण नगरपालिका –१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३–०१–०२३ ...

दोलखाको विवादित केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस र प्रदेशसभा सदस्यमा माओवादी विजयी

रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...

नुवाकोट–२ (ख) बाट काङ्ग्रेस उम्मेदवार बहादुरसिंह विजयी

नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ ...

नुवाकोट–१ (क) बाट माओवादी उम्मेदवार राधिका तामाङ विजयी

नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भएकी ...

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ – धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतान्तरले पराजित गर्दै ...

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्री सरस्वतीको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको ...

धादिङ २ बाट काङ्ग्रेस उम्मेदवार रामनाथ अधिकारी निर्वाचित

धादिङ – धादिङ २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ३४ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ...

चितवन–२ बाट रवि लामिछाने विजयी

भरतपुर – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् ...

सिन्धुली– १ (क)बाट माओवादी उम्मेदवार मातृकाप्रसाद भट्टराई विजयी

सिन्धुली – सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई विजयी भएका छन् । एमालेका सुवास राज देवकोटालाई ३ हजार ३ सय २० मतान्तारले पछि पार्दै भट्टराई वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका ...