२४ भदौ २०८०, आइतबार
फाइल तस्वीरमनहरी (मकवानपुर) — सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुनेभएको छ । उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं ...
२४ भदौ २०८०, आइतबार
हेटाँैडा — बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । आज आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले ...
२३ भदौ २०८०, शनिबार
फाइल तस्वीरमकवानपुर — समाजवादी मोर्चाले भोलि आइतबार बागमती प्रदेश स्तरीय सन्देश सभा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले मकवानपुरको हेटौँडामा भोलि हुने सन्देश सभाबारे जानकारी गराउनुभएको हो । ...
२० भदौ २०८०, बुधबार
फाइल तस्वीरमनहरि — आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरमनहरी — बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाउनुभएको हो । काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ ...
१९ भदौ २०८०, मङ्गलबार
तस्वीरमा: संसदीय दलका नेता बहादुर सिं लामालाई राजीनामा बुझाउँदै कुन्दनराज काफ्ले । हेटौंडा —नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । बागमती प्रदेशसभा सदस्य काफ्लेले आज मङ्गलबार बिहान काङ्ग्रेस ...
१८ भदौ २०८०, सोमबार
साङ्केतिक तस्वीर काठमाडौँ — काठमाडौँको वसुन्धरामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीर चितवन — जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ ...
१५ भदौ २०८०, शुक्रबार
तस्वीर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा — बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताउनुभएको छ । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरललितपुर — कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरुको समय काट्ने थलो बनेको छ ...